यामप्रसाद बोहरा २०७९।११।२९
तनसँग तन अनि त्यो मनसँग मन मिलाउँनुछ
एक रथका पाङग्रा हामी, सन्तुलन मिलाउनुछ ,प्रेम अनि विवाह सफल हुदैन, राशीफलले भनेपनि
अन्तत तिमी मेरै हो भन्ने, आफनोपन दिलाउँनुछ ।।
तनसँग तन अनि त्यो मनसँग मन मिलाउँनुछ
एक रथका पाङग्रा हामी, सन्तुलन मिलाउनुछ ,प्रेम अनि विवाह सफल हुदैन, राशीफलले भनेपनि
अन्तत तिमी मेरै हो भन्ने, आफनोपन दिलाउँनुछ ।।
3 Comments
Hi
ReplyDeletenice
ReplyDeletethank you so much
Delete