मुक्तक ःपरे दोधारमा


यामप्रसाद बोहरा २०७९।१२।१३

हावा, हुरी वेगले चल्यो अव के गरम
केही कुराले मन जल्यो अव के गरम
भोली नै परदेश जाने खवर आएपछि, सपनामा 
साईतको कलश ढल्यो अव के गरम ।।










Post a Comment

1 Comments

Comments