मुक्तकः विहेको निम्तो

यामप्रसाद बोहरा मिति २०७९।१२।६

खुशी थियो मन,कुनै अरु चाहा भएन

कुरा सुने तिम्रो,अँह मनमा आहा भएन, 

विहेको निम्तो, शुरुमा त उसलाई नै भनेको थिए

रहेछ दुश्मन उ,मलाई त थाहा भएन ।।



Post a Comment

0 Comments

Comments