यामप्रसाद बोहरा
कलकल वग्ने, त्यो खोली, सँगसँगै तर्न मन छ
अलिअलि हासो त केही प्रेमील वात गर्न मन छ
जव यो वेसहाराले तिम्रो साथ पाएदेखी
आजभोली यतैकतै, वसाई सर्न, मन छ ।
कलकल वग्ने, त्यो खोली, सँगसँगै तर्न मन छ
अलिअलि हासो त केही प्रेमील वात गर्न मन छ
जव यो वेसहाराले तिम्रो साथ पाएदेखी
आजभोली यतैकतै, वसाई सर्न, मन छ ।
0 Comments