मुक्तकः अव एउटै ईच्छा/autai ichchhya//

 

 

वुवा आज आफनै वारे केही भन्नु छ
सफलता पाउनलाई कैयौ सिढि चढनु छ
तेरो छोराले त केही गरेन भन्नेहरुको मुखतिन
वह्वा फलानोको छोरो 'त' भन्ने बन्नु छ ।

Post a Comment

0 Comments

Comments