मुक्तकः तिम्रो मनका कुरा

मैतिर, नजरको तिर हानेर
दिनहुँ सम्झिन्थ्यौ आफनो ठानेर
अर्कैसँग घरवारे भएकी तिमी अहिले,
उस्तै माया छ कि छैन आफनो मानेर

      यामप्रसाद बोहरा
ववई–४, सुन्दरखाल दाङ


Post a Comment

0 Comments

Comments