मुक्तकः मानिसका व्यवहारका कुरा


 जे खानुपर्छ, त्यही चिज खादैन मान्छे
बीचमै छोडछ साथीलाई, सँगै लादैन मान्छे
वीच सडकमा महिलाले, पुरुषलाई हातपात गर्दा
भिडियो खिच्छ, छुटयाउन जादैन मान्छे ।। 
 
      यामप्रसाद बोहरा
ववई–४, सुन्दरखाल दाङ

Post a Comment

0 Comments

Comments