सपना बुनिएका थिए भविष्यका, दिन गनेर
झिसमीसे विहानीमा, आए वुवा रावण वनेर
तीन वर्षको प्रेमपछि छोरीले, भागी विवाह गर्दा
वाउले ज्वाईवाट छोरी खोसे गरिव भनेर
यामप्रसाद बोहरा
ववई–४, सुन्दरखाल दाङ
सपना बुनिएका थिए भविष्यका, दिन गनेर
झिसमीसे विहानीमा, आए वुवा रावण वनेर
तीन वर्षको प्रेमपछि छोरीले, भागी विवाह गर्दा
वाउले ज्वाईवाट छोरी खोसे गरिव भनेर
यामप्रसाद बोहरा
ववई–४, सुन्दरखाल दाङ
0 Comments