मुक्तकः दोहोरो चरित्र/Dohoro charitra//

 

                                 यामप्रसाद बोहरा

बाँचेको छ उ, अहमता लिएर
ठूला–ठूला धाक दिन्छ मदिरा पिएर
अरु माझँ प्रतिष्ठित, विद्धान देखीन
हिडछ, मदिरा पिउनुहुन्न, अर्ति दिएर

Post a Comment

0 Comments

Comments